गृहमन्त्री खाँण र कानुनमन्त्री शर्मा एकाबिहानै प्रचण्ड निवासमा

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँण र कानुनमन्त्री कोइरालाले सोमबार बिहानै खुमलटार पुगेर ‘प्रचण्ड’लाई भेटेका हुन् । उनीहरुबीच संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि…