स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने सत्ता गठबन्धनको निर्णय

काठमाण्डु- बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । आज बिहान बसेको बैठकमा गठबन्धन दलहरुले अहिलेसम्म आफूले गरेको कामको समीक्षा गरेका छन् । स्रोतका अनुसार सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेकाे छ । ‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो,’ स्रोतले…