कैलाली–४ बाट एमाले सचिव भट्ट पराजित,गठबन्धनका बलायर विजयी

धनगढी - कैलाली ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् । एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन् । एमालेका केन्द्रीय सचिव समेत रहेका भट्ट कांग्रेस नेता…