पर्साको सखुवाप्रसौनी अध्यक्षमा एमाले विजयी

काठमाण्डु – पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार प्रदीप जयसवाललाई हराउँदै गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार जसवन्त यादव निर्वाचित भएका हुन् । यादवले १ हजार ८ सय ३१ मतान्तरले जयसवाललाई पराजित गरेका हुन् । जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यादवले ६ हजार ६ सय ४१…