बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, यी विषयमा छलफल हुँदै

काठमाण्डु- बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको स्रोतले जनाएको छ । सत्तारुढ गठबन्धनको बैठकअघि बसेको मन्त्रिपरिषद् बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने जनाइएको छ । त्यसैगरी आजको बैठकमा राजदूत नियुक्त लगायतका एजेण्डा रहेका छन् । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे छलफल भएपनि सहमति जुट्न…