मधेशका मुख्यमन्त्रीले विश्वासको मत नपाउने पक्का, आफैले बोलाएको प्रदेशसभा बैठकमा अनुपस्थित

काठमाण्डु - मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिन बोलाइएको मधेश प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबार बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएपनि मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित भएपछि दिउँसो २ बजे बस्नेगरी बैठक सारिएको छ । प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले…