अरूका गलत र झूटा भाष्य बोकेर नहिँड्न जेनजीलाई गृहमन्त्री अर्यालको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत र झूटा भाष्य बोकेर त्यसैको पछि लागेर नागरिक सरकारप्रति धारणा निर्माण नगर्न आग्रह गरेका छन् । युवा शक्तिको बलमा गठन भएको नागरिक सरकार कुशासनलाई अन्त्य गर्नकै लागि भनेर सुशासनको जगमा टेकेर अहिलेको वर्तमान समयमा युवा वर्गले राखेको अपेक्षा र देशमा देखिएका अनेकन समस्याहरूको हल…