काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले हिंसा भड्काउन खाजेको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको आलोचना भइरहेका बेला जसपाले विज्ञप्ति जारी गर्दै जसपाको कार्यक्रम, पार्टीका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित अपराधिक कार्य अब उप्रान्त नगर्न चेतावनी दिएको हो । यद्यपि मन्त्री यादवले जनमत…