काठमाण्डु - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७९/८० बजेटमा आफ्नो बुवा गोर्बद्धन शर्माको नाममा २ कार्यक्रम राखे । बुवाको नाममा प्रदेशको बजेटबाट ६० लाख रुपैयां छुट्याएपछि मुख्यमन्त्री पोखरेलको चर्काे आलोचना भयो । चौतर्फी आलोचना भएपछि उनले कार्यक्रम रद्द गर्न निर्देशन दिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले ल्याएको बजेटमा…