काठमाण्डु – नेकपा एमालेले चौथो अन्तरपार्टी निर्देशन जारी गरेको छ । पछिल्लो बैठकका निर्णय र चुनावी समीक्षाको बारेमा जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी) मा दशौं केन्द्रीय सल्लाहकार परिषद्को पछिल्लो विवरण समावेश गरिएकाे छ । पार्टीको सल्लाहकार परिषद् ३०६ सदस्यीय गठन भएको छ भने सात सदस्यीय सचिवालय रहेको छ । केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार…