सहमति नजुटेपछि एमाले दैलेखमा निर्वाचनबाट पदाधिकारी चुनिँदै

सुर्खेत – नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्न नसकेपछि निर्वाचन हुने भएको छ । अध्यक्षसहित सबै पदाधिकारी तथा खुला सदस्य पदमा निर्वाचन हुन लागेको हो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् । अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद…