काठमाण्डु- सत्तारुढ गठबन्धन आज भत्कने भएको छ । सिट बांडफांटको विषयमा सत्तारुढ दलहरुबीच बिवाद भएपछि गठबन्धन भत्कने भएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीबीच सिट बांडफांडमा लगभग सहमति भएपनि उपेन्द्र यादव नेतृत्वको जसपासंग कुरा नमिल्दा समस्या भएको स्रोतको दावी छ । गठबन्धनको बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । प्रतिनिधिसभाको १६५ र…