भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड (पूर्णपाठ)

काठमाण्डु – भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगर सभामा उपमेयर चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लािग कुल बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट पेश गरेका हुन् । महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि आव २०७९/८० को कुल व्यय ५ अर्ब ७४…