गठबन्धनको सरकार बनेदेखि राजनीतिमा नैतिकताको खडेरी पर्‍यो: सांसद सिलवाल

काठमाण्डु -  नेकपा एमालेका सांसद नवराज सिलवालले सत्ता गठबन्धनको सरकार बनेदेखि राजनीतिमा नैतिकताको ठूलो खडेरी परेको बताएका छन् । प्रधानमन्त्री र सत्ता गठबन्धन दलका नेताहरू मिलेर राजस्व र करमा घोटाला गरेको हो कि भन्ने शंका उब्जिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले अर्थमन्त्री जनार्दन शर्माले राजस्व र करमा गरेको घोटालाले राष्ट्रिय तथा अन्तराष्ट्रिय…