यी क्षेत्रबाट चुनाव लड्दैछन् मधेश केन्द्रित दलका शीर्ष नेता

काठमाण्डु- संघीय निर्वाचन अन्तर्गत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आफू कुन क्षेत्रबाट उठ्नेबारे टुंगो लगाएका छन् । यसैबीच मधेश केन्द्रित दलका प्रमुख नेताहरुले पनि मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि आफूले उठ्ने क्षेत्रको टुंगो लगाएका हुन् । जसअनुसार आ-आफ्नो क्षेत्र टुंगो लगाउनेमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) र जनमत…