बिमस्टेकलाई समृद्ध र मजबुत बनाउन प्रधानमन्त्री देउवाका पाँच योजना

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)लाई समृद्ध र मजबुत बनाउन पाँचवटा योजना प्रस्तुत गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको बिमस्टेक पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले ती योजना प्रस्तुत गरेका हुन् । प्रधानमन्त्रीले देउवाको पहिलो योजनामा परेको छ- समावेशी रिकभरी योजना । यसको लागि…