काठमाण्डु – दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकमा रमाइलो अनुभूति पाइएको छ । पार्टी निकट सांस्कृतिक सङ्गठनका गायक नवीन पौडेलले आज एक औपचारिक कार्यक्रममा ‘आयो समाजवादी’ बोलको गीत गाउँदा पूर्वप्रधानमन्त्री नेपालले प्रस्तुत गरेको नृत्यले सभाहलमा भएका दर्शकलाई मनोरञ्जन मात्र…