प्रचण्डकाे राजनीतिक प्रतिवेदन : संविधान खारेज गराउने षड्यन्त्र जारी छ

काठमाण्डु -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान खारेज गराउने षड्यन्त्र भइरहेकाे बताएका छन् । काठमाण्डुमा जारी पार्टीकाे ८औँ महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा प्रचण्डले 'क्रान्तिमा पराजित सामन्ती तत्व दलाल नोकरशाही पुँजीपति र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन्' उल्लेख गरेका छन् । तर, कम्युनिस्ट…