रञ्जु दर्शनाले विवेकशील साझा पार्टी छोडिन्

काठमाण्डु – विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । रञ्जुले आज वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै…