काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको समावेशीतर्फ मतगणना जारी छ । समावेशी समूह अन्तर्गत अहिले आदिवासी जनजाति खुला सदस्यका लागि मतगणना भइरहेको छ । उक्त समूहमा ८ पदका लागि ५० जना प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार हालसम्म १७०० मतगणना सकिएको छ । जसमा ११ उम्मेद्वारले ५०० भन्दा बढी मत कटाएका…