जसपा निकट समाजवादी विद्यार्थी युनियन प्रदेश १ अध्यक्षमा खोटाङका खम्बु

खोटाङ – जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा खोटाङका रबिन खम्बु चयन भएका छन् । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश कमिटी समायोजनको घोषणासँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा खम्बु चयन भएका हुन् । इटहरीस्थित जसपाको कार्यालयमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनको…