काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको समीश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताएका छन् । कांग्रेस सभापतिका प्रत्यासी रहेका नेता कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन् । देउवाले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस…