कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ : विमलेन्द्र निधि

काठमाण्डु - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा उम्मेदवारी दर्ता गराएका विमलेन्द्र निधिले महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् आइतबार भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्र्दैै निधिले महाधिवेशनपछि पाँच दलीय गठबन्धनबाट अन्य नेता वा कांग्रेसकै अरु कोही व्यक्ति प्रधानमन्त्री हुने दावी गरेका हुन् । उनले भने, ‘यो महाधिवेशनले नयाँ नेतृत्व ल्याउँछ र सरकार पनि…