कांग्रेस महाधिवेशनमा सबैको ध्यान तीन ‘ब’ तीर

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी मनोनयन जारी छ । अहिलेसम्म सभापतिमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । गुरुङ महोत्तरी र न्यौपाने गोरखाका हुन् । अझै पनि सभापतिका चार आकांक्षी शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा.शेखर कोइराला र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराइसकेका छन् । चारै नेता प्यानलसहित निर्वाचनमा जाने तयारी…