काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेता एनपी साउदसँग छलफल गरेका छन् । उनीहरुबीच के विषयमा छलफल भएको भन्ने बारे जानकारी दिइएको छैन् । साउदलाई भेटेलगत्तै डा. कोइरला अर्का नेता बालकृष्ण खाँणसंग पनि छलफल गर्ने स्रोतले जनाएको छ । पछिल्ललो समय ती दुबै नेताले वर्तमान पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाएका छन् ।