रास्वपा सांसदहरूको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा १ जना प्रतिपक्ष उभिँदा पनि विरोध मानिनेछ भनेर धारणा राखेको भए पनि व्यवहारमा लागू नभएको बताएका छन् । मंगलबार संघीय संसद् भवन बाहिर बोल्दै उनले वर्तमान गृहमन्त्री रमेश लेखकले सदनमा गत वर्ष उभिएर १ जना प्रतिपक्ष उभिँदा पनि विरोध हुन्छ भन्ने अभिव्यक्ति…