काठमाण्डु- नेपाली कांग्रेसको अधिवेशन अन्तर्गत प्रदेश १ को मतदान प्रक्रिया सुरु भएको छ । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि उक्त प्रदेशमा मतदान प्रक्रिया अघि बढाउने तयारी भएको हो । मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।…