काठमाण्डु – नेकपा एमालेले ५ महानगर र ९ उप महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले सत्ता गठबन्धन दलसँग यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न ५ महानगर प्रमुख र ९ उपप्रमुखको टुंगो लगाएको हो । बैठकले काठमाण्डु महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।…