प्रचण्डले एमसीसीबारे जनतालाई अलमल्याउने अभिव्यक्ति दिए : ईश्वर पोखरेल

काठमाण्डु- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएको बताएका छन् । शनिबार काठमाण्डु महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे प्रचण्डले अभिव्यक्ति दिने गरेको बताएका हुन् । उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि…