काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानिय निर्वाचनमा सबै तहमा आफ्ना उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेको हो । प्रवक्ता मोहन श्रेष्ठले वैशाख ३० गते हुने निर्वाचनका लागि सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय…