काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । आज बस्ने बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ…