तिनै तहको निर्वाचनमा एमाले पहिलो दल बन्छ : एमाले अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानिय तहको निर्वाचन सार्न सक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार सातै प्रदेशमा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमको एकसाथ उद्घाटन गर्दै उनले अझै पनि सरकारले स्थानिय तहको निर्वाचन सार्न षडयन्त्र गरिरहेको बताएका हुन् । ‘घोषणा भइसक्दा पनि गठबन्धन निर्वाचन सार्ने षड्यन्त्रमा लागेको देखिन्छ । यस्ता कुरा…