एमसीसीका विषयमा राष्ट्रको पक्षमा निर्णय लिइनुपर्छ : लालबाबु पण्डित (अन्तर्वार्ता)

काठमाण्डु – एमसीसीका विषयलाई लिएर सत्ता गठबन्धन दल फुटको संघारमा पुगेको छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा एकमत हुन नसक्दा सत्ता गठबन्धन विभाजनको डिलमा पुगेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी यथास्थितिमा पास गर्नुपर्ने दबाव छ । उनी गठबन्धन तोडेरै भएपनि एमसीसी पास गर्ने रणनीतिमा लागेका छन् । तर सत्ता साझेदार दल…