काठमाण्डु – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले २०८४ सालमा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित दोलखा–काठमाण्डु सम्पर्क समन्वय समितिको छैटौं सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको सुनाए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेस र एमालेलाई…