चिवतन – नेकपा एमालेका नेता सुवास नेम्वाङले बार्गेनिङ गर्ने काम आफ्नो नभएर अरुको भएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताइरहेका नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तर, नेम्वाङलाई भने चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती आएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि…