एमालेमा ओलीको नेतृत्व आवश्यक छ : सुवास नेम्वाङ

काठमाण्डु - नेकपा एमालेका अपाध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले फेरि एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको बताएका छन् । वरिष्ठ उपाध्यक्षको दावी गरेका नेम्वाङले केन्द्रदेखि प्रदेशसम्मको हालको अवस्थालाई पार लगाउन एमालेमा अध्यक्ष ओलीको नेतृत्व आवश्यक रहेको बताएका हुन् । त्यसैगरी उनले ओलीले भनेर आफू उपाध्यक्ष पदमा उठ्न तयार भएको बताएका छन् । नेम्वाङको…