काठमाण्डु– नेकपा एमालेका नेता महेश बस्नेत बारा जाने भएपछी सिमरा विमानस्थलमा लफडा भएको छ । मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बुधबार बारा जान लागेका बस्नेतको विरोध गर्दै जेनजी युवाहरुले विमानस्थल ठप्प पारेका हुन् । बस्नेत को विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप समेत भएको छ । जेनजी…