Category - राजनीति

ब्रेकिंग न्युज राजनीति

गोविन्द केसी र गंगामायाको मुद्दा चर्काउने कांग्रेसको तयारी

काठमाडौं – जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीलाई नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ । कांग्रेसले केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला...

ब्रेकिंग न्युज राजनीति

नेकपा सचिवालय बैठक सकियो,स्थायी समितिको कार्यसूची तय

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ । पार्टी अध्यक्ष...

राजनीति

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल...

राजनीति

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

काठमाडौँ – बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार...

राजनीति

सांसदले उठाएको विषयमा जवाफ दिन सभामुखबाट ‘रुलिङ’

काठमाडौँ – सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको...

ब्रेकिंग न्युज राजनीति

गगन थापामाथि लाग्याे १४ करोड घुस खाएको अाराेप (भिडियोसहित)

काठमाडौं– बि एण्ड सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला...

राजनीति

चिकित्सा शिक्षा विधेयकको रस्साकस्सीमा राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ – राष्ट्रियसभाको बैठक विशेष कारणवश आज साँझ ५ बजेसम्मका लागि स्थगन भएको छ । आज अपराह्न १ बजे बैठक बस्ने पूर्व निर्धारित कार्यसूची थियो ।...

ब्रेकिंग न्युज राजनीति

द्रूतमार्गका नाममा स्थानीयमाथि डोजर आतंक अन्त्य गरियोस् : पम्फा भुसाल

काठमाडौँ – काठमाडौं- निजगढ द्रूतमार्ग निर्माणको क्रममा पीडित ललितपुर खोकना र बुङमतीका स्थानीयलाई उचित मुआब्जा तत्काल उपलब्ध गराउन सत्तारुढ नेपाल...

राजनीति

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न थरुहटको माग

काठमाडौं– पूर्वसांसद रुक्मणी चौधरीले टीकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। थरुहट-थारुवान संयुक्त संघर्ष...

राजनीति

प्रचण्ड आइतबार स्वदेश फर्कदै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्कने भएका छन्। पत्नी सीता दाहालको उपचारको सिलसिलामा ३ असारमा...

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top