रास्वपा पंक्ति र सांसदहरु नै देशविरुद्ध प्रमाण खोज्दै हिंडेको खुश्बुको आरोप

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलकी प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता कार्यकर्ता देशविरुद्ध प्रमाण खोज्दै हिंडेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार उनले आफ्ना नेताको गलत अभिव्यक्तिको बचाउ गर्ने नाममा देशविरुद्ध काम नगर्न चेतावनी दिइन् । नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिको…