काठमाण्डु- गत वर्षको अन्त्यतिर सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियोले नेपालका सबैभन्दा चिनिएका तीन राजनीतिक व्यक्तित्वलाई सँगसँगै हिँडिरहेको देखाएपछि व्यापक चर्चा र अड्कलबाजी सुरु भयो । निर्वाचन नजिकिँदै गर्दा नयाँ राजनीतिक गठबन्धन बन्न लागेको संकेतका रूपमा यसलाई लिइएको थियो । तर त्यहाँ एउटा समस्या थियो, त्यो के भने त्यस्तो भेटघाट कहिल्यै भएको थिएन । राष्ट्रिय स्वतन्त्र…