काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भनाइ गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको तथ्यविपरीत रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्री शाहले आइतबार संसदमा सीमा भारतले मात्र नभइ नेपालले पनि विभिन्न स्थानमा सीमा मिचेको र आफू…