पार्टीभित्र कसैमाथि रिसराग छैन, देउवासँग निरन्तर संवादमा छु : गगन थापा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका छन् । धनुषा-४ मा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् । उनले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताउँदै उनले भने ‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका…