नेकपा संयोजक प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ? (अपडेट)

काठमाण्डु – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’मा हल्का निमोनियाको संक्रमण देखिएको छ । काठमाण्डुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएका उनको पछिल्लो अस्पताल जानकारी गराउँदै अस्पतालले संक्रमण देखिएको जनाएको छ । अस्पतालले आईतबार जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार चिकित्सकहरूको टोलीले परीक्षण गर्दा उनमा ओसिलो/हल्का निमोनियाको संक्रमण देखिएको छ । संक्रमण पुष्टि…