प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि : कांग्रेस उपसभापति शर्मा

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दाबी गरेका छन्। बिहीबार काठमाण्डुमा भएको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनेटसम्म पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे। उनले प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको पनि बताए। अघिल्लो निर्वाचनको तुलनामा…