राजनीति
प्रतिनिधि सभामा रास्वपाको संकल्प प्रस्ताव दर्ता, हत्यारालाई आममाफी दिने कार्य रोक्न माग

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हत्यारालाई आममाफी दिने कार्य रोक्न माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै

सरकारले विद्यार्थीको दिवा खाजा खोसेकोप्रति संसद्मै गुनासो

काठमाण्डु – सरकारले विद्यार्थीको दिवा खाजा खोसेकोप्रति संसद्मै गुनासो सुनिएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले विद्यार्थीको दिवा खाजा रोकिएकोप्रति आपत्ति जनाएका छन् । सांसद

प्रचण्डले युद्ध प्रक्रियाको सुरुवात गर्दैछन्: अध्यक्ष ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियाको टुंगो लगाउन छाडेर युद्ध प्रक्रियाको सुरुवात गर्न लागिरहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय

धेरै बिदा दिनेमा नेपाल पहिलो नम्बरमा, बाबुरामले भने- हामी गरिब नभएर को हुन्छ ?

काठमाण्डु- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले धेरै बिदा दिन मुलुकमा गनिएको भन्दै ब्यङग्य गरेका छन् । वल्ड स्टाटिक्सले सबैभन्दा सार्बजनिक बिदा दिने देशको सुचीमा नेपालको नाम पहिलो नम्बरमा राखे

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । मंगलवार नेपाल भ्रमणमा रहेकी उनले प्रधानमन्त्री निवास बालुवाटारमा