काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने बताएका छन्। सर्लाही बलरा नगरपालिकामा अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै थापाले महाधिवेशनबाट फेरि सभापति बन्नु पर्ने भएकाले सर्लाही(४ मा जिम्मेवारीपूर्वक काम गर्ने बताएका हुन् । ‘अर्को पटक यहाँका जनताले सर्लाही–४ छोड्न पर्दैन भन्ने बनाई छाड्छु,’ उनले भने, ‘म भाग्ने मान्छे होइन।’म…