काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २१ गते मौसमी प्रतिकूलता भएमा दुईचरणमा चुनाव गर्न सकिने अभिव्यक्ति प्रधानमन्त्री सुशीला कार्कीले दिएपछि उम्मेदवार अर्थात् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमति व्यक्त गरेका छन् । यससँगै आसन्न चुनाव एकैचरणमा गर्ने कि दुईचरणमा गर्ने भन्ने मतभेद उत्पन्न भएको छ । मंगलबार नवलपुरको कावासोती नगरपालिका–१…