काठमाण्डु – नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । उनले सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरूषतर्फबाट उम्मेदवारी दिएका हुन् । काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि खड्काले आफ्ना क्षेत्रका करिब ९ सय प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै…