काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शनीबार महामन्त्री कोइराला सिंह निवास ठमेलस्थित चाक्सीबारी पुगेका हुन् । उनीहरुबीच उक्त भेटवार्तामा पार्टी महाधिवेशन केन्द्रित रहेर छलफल भएको स्रोतले जानकारी दिएको छ । त्यसैगरी कोइराला र सिंहबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको छ । कोइरालाले सिंहलाई काठमाण्डु बाहिर…