काठमाण्डु- करिब डेढ दर्जन होटल व्यवसायीले प्रदेश- २ को राजधानी जनकपुरधाम भए सांसदहरुलाई बास बस्न र खानामा छुट दिने घोषणा गरेका छन् । प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा प्रदेशसभामा छलफल भइरहँदा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । जनकपुरधाम उद्योग वाणिज्य संघ, होटेल एशोसिएसन नेपाल प्रदेश-२, होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाले संयुक्त विज्ञप्ती जारी…